आज घर परिवारमा रमाइलो वातावरण छाउनेछ । नयाँ काम सुरु गर्ने समय छ । घुमफिरमा आकर्षण बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन् । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4