आज सामाजिक क्षेत्रमा हातहरू अघि बढ्नेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रसंगका लागि श्रेष्ठ समय रहेको छ । शेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट पनि राम्रै फाइदा मिल्ला । राजनैतिक र वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4