लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । विचार गरेर बोल्नु र निर्णय लिनु उचित होला । साँझमा लाभदायक यात्रा पनि हुनसक्छ । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीलाई सम्झेर कार्य गर्दा सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4