आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । शेयर बजार र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट पनि राम्रै फाइदा मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4