आज आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । दानपुण्यका कार्यमा सहभागी भइनेछ । शुभकार्यमा सहभागिता जनाइने छ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । साँझमा भने चोटपटक लाग्न सक्छ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई सम्झेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4