+

जय ट्रफी मेन्स एलिट कप : पुलिस विरुद्ध ब्याटिङ गर्दै मधेश प्रदेश

२०८१ पुष  २४ गते ९:४१ २०८१ पुष २४ गते ९:४१
जय ट्रफी मेन्स एलिट कप : पुलिस विरुद्ध ब्याटिङ गर्दै मधेश प्रदेश

२४ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप अन्तर्गत आज नेपाल पुलिस क्लब र मधेश प्रदेशबीचको खेल पर्सास्थित वीरगन्जमा सुरु भएको छ । नारायणी रंगशालमा मधेश प्रदेशले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपाल पुलिस क्लबले टस जितेर बलिङ रोज्दै मधेशलाई ब्याटिङको निम्तो दिएको थियो । मधेश चार ओभरमा विना क्षत्री २० रन बनाएर खेलिरहेको छ ।

दुवै आफ्नो दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा मधेश र बागमती प्रदेश तथा पुलिस र त्रिभुवन आर्मीसँगको खेल बराबरीमा सकिएको थियो ।

यस्तो छ दुवै टोलीको पहिलो रोजाईँ:

 

जय ट्रफी जय ट्रफी मेन्स एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय