+
+

न्‍याय सेवाका दुई सचिवसहित साढे २ सय कर्मचारी सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते २०:४५

२४ पुस, काठमाडौं । न्याय सेवा आयोगले सचिवसरहका दुई सरकारी वकिलसहित साढे २ सय कर्मचारीको सरुवा गरेको छ ।

आज बसेको न्याय सेवा आयोगको बैठकले बेपत्ता छानबिन आयोका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीले बेपत्ता छानबिन आयोगको सचिवमा सरुवा भएका छन् ।

आयोगले न्यायसेवाका नौजना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ ।

हेर्नुहोस् सरूवा सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?