+
+
Shares

कर्कट 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते ९:१९

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धार्मिक यात्राले अनुहारमा चमकता आउनेछ । पुनर्मिलनको योग रहेको छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विघ्नहर्ता गणेशजीलाई सम्झेर कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?