+
+
Shares

सिंह  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते ९:१९

आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?