+
+
Shares

कन्या  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते ९:१९

आजको दिन अचानक विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्‍याउन नसक्नाले महत्वपूर्ण अवसर गुम्न सक्नेछ । शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । कुनै शुभकर्म गर्नुअघि हनुमानजीलाई सम्झेर कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?