+
+
Shares

वृश्चिक  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते ९:२०

आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ । रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । आफूले गरेको सङ्घर्षबाट आफन्तले लाभ लिनसक्छन् । धार्मिक यात्राको योग छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानलाई सम्झेर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?