+
+
Shares

धनु     

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते ९:२०

आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ, यात्राबाट लाभ पनि मिल्नेछ । उपकार गरेर अरुको मन जित्न सकिनेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । प्रेम र मित्रताको बन्धन पनि कसिने बेला छ । कुनै शुभकर्म गर्नुअघि दुर्गाजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?