+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते ९:२१

आज विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । प्रणयसम्बन्ध  बढ्ने समय रहेको छ । कुनै शुभकर्म गर्नुअघि महाकालीजीलाई स्मरण गरुर कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?