आज दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय पनि छ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4