आज स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवानलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4