+
+
Shares

कन्या 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते ६:२६

आज नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ । मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ । रमणीय र सुखद् यात्राको योग छन् । महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ, तर अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि गणेशजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?