+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते ६:२७

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आलस्य तथा थकानको अनुभूति हुनेछ । काम बिगार्नेको सक्रिय रहन सक्छन् र  नियमित खर्चसमेत बढ्नेछ । बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित होला, तर वैदेशिक कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?