आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4