आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आत्मबल बढ्ने र प्रेममा सम्बन्धमा माधुर्यता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ, तर स्वास्थ्यप्रति बढी सजगता अपनाउनु पर्नेछ । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4