आज परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आज राम्रो काम गरेमा ८५ प्रतिशत सफलता पाउनु हुनेछ । आजको लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पहेँलो वा रातो हो । आजको शुभ दिशा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4