+
+
Shares

मिथुन  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते ७:३०

आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ । धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । तर स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आज राम्रो काम गरेमा ९० प्रतिशत सफलता पाउनु हुनेछ । आजको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो  वा आकाशे हो । आजको शुभ दिशा अग्निकोण वा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?