आज तीर्थाटनको योग छ । कार्य सम्पादनमा केही सहजता मिल्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । शेयर बजारमा फाइदा हुनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । आज राम्रो काम गरेमा ७५ प्रतिशत सफलता पाउनु हुनेछ । आजको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग हरियो वा कालो हो । आजको शुभ दिशा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व भगवान श्रीकृष्णलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4