आज राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकायको भय रहला । साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् । आज राम्रो काम गरेमा ४१ प्रतिशत सफलता पाउनु हुनेछ । आजको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग निलो वा पर्पल हो । आजको शुभ दिशा पश्चिम र वा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4