+
+
Shares

सिंह  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते ७:५२

आज रमणीय र सुखद् यात्राको योग छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दार्शनिक पुस्तक पढ्दा विचार र विवेक बढेर जानेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नुपूर्व सङ्कटमोचन हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?