+
+
Shares

तुला   

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते ७:५३

आज धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लक्ष्मी प्रसन्न हुने योग छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । कुनै शुभकर्मअघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?