+
+
Shares

धनु 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते ७:५३

आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । पुँजी बजार तथा शेयर बजारको क्षेत्रमा सफलता पनि मिल्ला । कुनै शुभकर्म गर्नु अघि भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?