+
+

पोखरा विमानस्थललाई चलायनमान बनाउन भूमिका खेल्ने चीनको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १३:४२

२९ पुस, काठमाडौं । चीनले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलाई चलायनमान बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा परराष्ट्रमन्त्री डा. आरजु राणा पनि थिइन् । त्यसक्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँग आफ्नो भेट भएको मन्त्री राणाले जानकारी दिइन् ।

‘पोखरा विमानस्थल एजेन्डामा थिएन । तर वाङ यी ले वी विल हेल्प टू रन पोखरा एयरपोर्ट भन्नुभएको छ,’ राणाले भनिन् ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?