आज स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ । घर परिवारमा झैझमेलाको अवस्था पनि आउन सक्छ । साँझमा भने कतै भ्रमणको योजना बन्ने छ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व महाकालीजीलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4