+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १०:३०

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । शुभ समाचार सुन्न पाइएला । न्यायिक कार्यमा पनि सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा नै हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?