नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउने छ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । कुटुम्बको सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4