आज विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । सामाजिक र धार्मिक यात्राको योग पनि छ । अतिथिको रूपमा सत्कार पाइनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ । कुनै शुभकर्म गर्नु पूर्व नवदुर्गालाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4