आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनोरञ्जन कार्यमा सहभागी भइएला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4