+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते ८:२३

आज विद्या र बुद्धिको विकास हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । शेयर बजारबाट पनि फाइदा हुनेछ । धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सवारी साधन प्राप्तिको योग पनि छ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?