+
+
Shares

सिंह  

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते ८:२३

लाभहानी, सुखदु:ख बराबरी खालको समय छ । आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साँझमा बाधा आइलागे समस्या समाधान हुनसक्छ । घरमा पाहुना पनि आउन सक्छन् ।  कुनै शुभकर्म गर्नु जानु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?