आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । सानातिना बाधा आइलागे पनि आफ्नो काम रोकिने छैन । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4