आज रमाइलो यात्राको योग रहेको छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । पुँजी बजारमा भने प्रगति नहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4