आजभाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला ।बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । बन्न लागेको कामबिग्रनसक्छ, तर धार्मिक कार्य र तीर्थाटनको योग पनि छ । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4