+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते ६:१९

आज पुनर्मिलनको योग रहेको छ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ। श्रमको उचित मूल्याङ्कन पनि हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?