+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते ६:२०

आज काममा अवरोध सृजना हुनसक्ने सम्भावनाछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । घर परिवारमा झैझमेलाको अवस्था पनि आउन सक्छ । साँझमा भने कतै भ्रमणको योजना बन्ने छ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?