+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते ६:२१

आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्ने छ। तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ, तर स्वास्थ्यप्रति सजग रहनु पर्छ । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?