३ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले टेबलटेनिसका नायब वरिष्ठ प्रशिक्षक मोहनदास बासुकलालाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।
माघ २ गतेको सदस्य सचिवस्तरीय निर्णयअनुसार बासुकलालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।
उनलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईंले पत्र हस्तान्तरण गरे ।
प्रतिक्रिया 4