+
+
Shares

सिंह 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते ६:०९

आज लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् ।कुनै कारणवश रोकिएको कामले पनि गति लिनसक्छ । मित्रहरूबाट सहयोग जुट्नेछ । साथीको सहयोग र हौसला मिल्नेछ । मनोरञ्जनमा  सहभागिता भइएला । मानसम्मान पनि पाइन सक्छ  । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?