+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते ६:०९

आज अचल सम्पत्ति हात पर्ने योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आफ्नोचलाखीपनले कार्य सिद्ध हुनसक्छ । प्राविधिक कार्यमा लगाव बढ्नेछ, तर वैदेशिक कार्य कमजोर रहने र नयाँ  झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?