+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते ६:११

लाभहानि, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पुर्‍याउनुहोला । स्वास्थ्यप्रति सजगता अपनाउनु नै बुद्धिमानी हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व भोले बाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?