+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते ८:२९

आज नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्मकर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । वैदेशिक यात्राको योग पनि छ । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?