+
+
Shares

मिथुन  

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते ८:३०

आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटो बोल्न बाध्य भइनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ, तर मध्य दिनबाट नयाँ र शुभ समाचार सुन्न पाइएला ।  कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?