आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला । चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको साथ, सल्लाह र सहयोग पाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4