+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते ८:३१

आज कुनै कुराको चिन्ता हटेर मन हलुका हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुरानो समस्या सुल्झाउन पनि सकिनेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर केही धन खर्च भने हुनसक्छ ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?