आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ कार्यको योजनले गति पाउनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । पुँजी बजारको लगानी ठिकै रहनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4