
७ माघ, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनका लागि प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ तय गरेकोमा आज १ लाख ५७ हजार तय गरेको छ ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६० रुपैयाँमा झरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4